HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

संविधानको काम छैन, क्रान्ति त गर्ने होः खड्गबहादुर विश्वकर्मा

BBC News Nepali · 7 years ago

नेत्रविक्रम चन्दको नेतृत्वमा नयाँ सङ्घर्षको चेतावनी दिँदै आएको पूर्वमाओवादीहरू दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा भन्छन् - नेपाली जनताको पक्षमा परिवर्तनका निम्ति एकीकृत जनक्रान्ति गरिन्छ।