HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्वस्थ रहन डा. अरूणा उप्रेतीका ५ सुझाव

BBC News Nepali · 4 years ago

हाम्रो स्वास्थ्यलाई राम्रो बनाउनका लागि हामी के-के साधारण र सजिला बानी बसाल्न सक्छौँ? जनस्वास्थ्य विशेषण डा. अरूणा उप्रेतीले स्वास्थ्य राम्रो बनाउन केही सहज उपायहरू सुझाएकी छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Health #DrArunaUpreti #HealthTips