HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्वर्गीय राजा वीरेन्द्रका पाइलट तेजेन्द्रजङ्ग थापाको सम्झना

BBC News Nepali · 5 years ago

स्वर्गीय राजा वीरेन्द्रले चढ्ने एभ्रो जहाज हालसालै नेपाली सेनाले नारायणहिटी सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ। त्यसमा राजा वीरेन्द्रलाई कैयौँ पटक उडाउने पाइलट तेजेन्द्रजङ्ग थापा हुन्। थापा भन्छन्, “फ्लाइट सकेपछि मेरै नाम लिएर सिगार वा चकलेट बक्सिन्थ्यो।“ बेलायतमा पढेका पूर्व सहायक रथी थापा नेपाली सेनाका प्रथम पाइलट समेत हुन्।