HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्थानीय तहमा महिला आरक्षण किन आवश्यक छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहमा महिला र दलित महिलाका लागि आरक्षणको व्यवस्था रहेको छ। यसको अर्थ स्थानीय तहका वडामा निर्वाचित पाँचमध्ये एक जना खुलाबाट महिला र एक जना दलित महिला हुनुपर्ने व्यवस्था छ। स्थानीय तहमा आरक्षण किन आवश्यक छ? यसले के गर्छ यसका फाइदा बेफाइदा के हुन्? राजनीतिशास्त्री प्रा. मिना वैद्य मल्ल र सेन्टर फर दलित वुमनका महासचिव गौरा नेपाली के भन्छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #WomenRepresentation #NepalPolitics #Inclusion