HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्थानीय तह निर्वाचनबारे के भन्छन् सुकुम्वासी बस्तीका नागरिक? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

काठमाण्डूका सुकुम्वासी बस्तीका नागरिकको सरकारले उनीहरूको लागि केही नगरेको गुनासो छ। जुन सरकार आए पनि गरिब तथा उत्पीडितका लागी केही नगर्ने उनीहरू बताउँछन्। गुनासो भए पनि अब आउने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्ने उनीहरूको भनाइ छ। भिडिओ स्टोरी: विजय गजमेर #NepalElection #PublicExpectation #Nepal