Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
स्थानीय तह निर्वाचन अरू चुनावभन्दा कसरी फरक? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। नेपालमा तीनथरी निर्वाचन हुन्छ: सङ्घीय संसद्का लागि, प्रदेश संसद्का लागि र स्थानीय तह निर्वाचन। स्थानीय तह निर्वाचन कसरी अन्य चुनावभन्दा फरक छ त? भिडिओ एक्सप्लेनर: सृजना श्रेष्ठ