Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
स्थानीय तह चुनाव: मतदानको झलक
BBC News Nepali · 4 years ago
स्थानीय तह निर्वाचनका लागि आज देशभरि मतदान भइरहेको छ। मतदान गर्न युवा पुस्तादेखि जेष्ठ नागरिकहरू समेत गइरहेका छन्। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #LocalLevel #Election