HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्तन क्यान्सर: लक्षण कस्तो? कारण के? उपचार कसरी?

BBC News Nepali · 4 years ago

धेरै महिलाहरूलाई स्तन क्यान्सरको जोखिम हुन्छ। तर छिटो थाहा पाउन सकेमा यसको सफल उपचार गर्न सकिन्छ। कसरी थाहा पाउने त स्तन क्यान्सर? स्तन क्यान्सर निको भएर सामान्य जीवन बिताएका दुई महिला र स्तन क्यान्सर विशेषज्ञ के भन्छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BreastCancer #Cancer #Health