HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सातामा दुई दिन बिदा: 'शनिवार घरको काम, आइतवार परिवारसँग घुमघाम' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

सरकारले सातामा दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय लागु गरेको छ। यसरी हप्तामा दुई दिन बिदा दिँदा कस्तो भयो? कतिपयले यसलाई राम्रो मानेका छन् भने कतिपयले सेवा प्रवाह प्रभावित हुने ठानेका छन्। हेर्नुहोस् नागरिकको यो निर्णयमा कस्तो प्रतिक्रिया छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Weekend #WeeklyOffDays #TwoDayHoliday