HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

संसारभरमा १२ पटक देखिएको जलचरको भिडिओ

BBC News Nepali · 5 years ago

ग्रेट अस्ट्रेलियन बाइट भनिने समुद्री स्थानमा दुर्लभ जलचर बिगफिन स्क्वीड भेटिएको छ। यो लामो जुँगा भएको चलचर अहिलेसम्म संसारभर १२ पटक मात्रै देखिएको छ र समुद्रको अँध्यारो भागमा बस्छ।