HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सोसल मिडियामा कसरी सुरक्षित हुने? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सामाजिक सञ्जाल वा मेसेन्जरका मोबाइल एपको प्रयोग गरी हुने अपराधका घटनाहरू बढेका छन्। नेपाल प्रहरीका अनुसार पछिल्लो एक वर्षमा मात्र ४,१६९ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन्। तीमध्ये थुप्रै ठगीका घटना पनि छन्। त्यसबाहेक धेरै मानिसहरूले आफ्नो पासवर्ड ह्याक भएको बताउन थालेका छन्। पासवर्ड ह्याक हुनबाट बच्न के गर्न सकिन्छ त? साइबर अपराधबाट बच्न के गर्न सकिन्छ? भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #CyberSecurity #BeCyberSmart