Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सोसल मिडियाबाटै गीत
BBC News Nepali · 6 years ago
लकडाउनमा घरबाटै सामाजिक सञ्जालमा गीत-सङ्गीत: बाहिर खासै चहलपहल नभएको बेलामा कलाकारहरूले सामाजिक सञ्जाल खासगरी फेसबुक, इन्स्टाग्राम तथा यूट्यूबमार्फत् मनोरञ्जनात्मक प्रस्तुति दिइरहेका छन्।