Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सर्प उद्धार गर्ने नेपाली युवती
BBC News Nepali · 5 years ago
चितवनकी १८ वर्षीया खुस्बु भण्डारी घरघरबाट सर्पको उद्धार गर्छिन्। उनका बुवा यमलाल भण्डारीले उनलाई सर्प उद्धार गर्न सिकाइरहेका छन्। "छोरी मान्छेले यस्तो गर्न सक्दैनन्, डराउँछन् भन्ने कुराले गर्दा भेदभाव हुने गरेको छ... छोरी मान्छेलाई मौका दिने हो भने जुनसुकै कुरा पनि गरेर देखाउन सक्छन्," खुस्बुले भनिन्। भिडिओ: सृजना श्रेष्ठ