Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सन्तोषीको रहरमा आमाको चिन्ता
BBC News Nepali · 6 years ago
धाविका सन्तोषी श्रेष्ठ दक्षिण एशियाली खेलकुदमा एथलेटिक्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली धाविका बनिन् र इतिहास रचिन्। तर उनको यो सफलता सहजै प्राप्त भएको होइन।