HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सन्तोष शाहले विश्वलाई चिनाएका नेपाली परिकारहरू

BBC News Nepali · 5 years ago

हालै सम्पन्न मास्टरशेफ प्रोफेशनल यूकेका उपविजेता शेफ सन्तोष शाहले नेपाल र नेपालीको मौलिक स्वाद विश्व सामु पस्कन सफल भए पनि आफ्नो वास्तविक प्रतिस्पर्धा अब सुरु हुने बताए। उनले भने, "जब मानिसहरूले मैले बनाएको खानाको स्वाद लिन थाल्छन् मेरो वास्तविक परीक्षण सुरु हुन्छ।" प्रतिस्पर्धाका बेलामा शाहले पस्केका खानाहरू समेटेर कमल परियारले बनाएको यो भिडिओ।