HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

साङ्केतिक भाषा: बहिराहरूनै भाषाको समस्यामा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

राष्ट्रिय बहिरा महासङ्घ नेपालका अनुसार नेपालमा ३ लाख हाराहारीमा बहिराहरू छन्। तर तीन लाख बहिराहरूले एकापसमा संवाद गर्न पाँच हजार भन्दा कम शब्दको साङ्केतिक भाषा छ। र लगभग ५० हजारले मात्र नेपाली साङ्केतिक भाषा सिकेका छन्। नेपालमा बहिराहरूलाई भाषा सिकाउने ठाउँको पनि कमी छ। साथै बहिरा भएको घरका सदस्यले पनि साङ्केतिक भाषा सिक्नुपर्ने चेतना नभएको राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारी बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Deaf #Language