HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सुनको मूल्य यसरी घटबड हुन्छ- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

यो हप्ता एक एक तोला सुनको मूल्य एक लाख ६ हजार रुपैयाँभन्दा बढी माथि गएको छ जुन अहिलेसम्मकै उच्च हो नेपालमा सुनको मूल्य किन घटबढ भइरहन्छ र सुनको मूल्य कसरी निर्धारण हुन्छ? सुनचाँदीको मूल्य तलमाथि हुँदा ग्राहक र अर्थतन्त्रलाई के प्रभाव पर्छ भन्ने थाहा पाउन यो भिडिओ हेर्नुहोस्। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Gold #Economy