Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'सन्डे मर्निङ् लभ यू' फेरि चर्चामा
BBC News Nepali · 6 years ago
सन् २०१४ मा भीम निरौलाको 'सन्डे मर्निङ् लभ यू' गीत सार्वजनिक हुँदा त्यो चर्चामा आएको थियो। कसैले राम्रो भने, कसैले कमेडी भने तर त्यही गीत गाएर उनी Britain's Got Talent को दोस्रो चरणमा पुगेका छन्। गायक निरौलासँगको कुराकानी: