Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सन् २०२० मा संसार हल्लाएका ६ घटना
BBC News Nepali · 5 years ago
सन् २०२० मा कोरोनाभाइरस महामारी सबैभन्दा ठूलो समाचार थियो। तर अन्य विश्व हल्लाएका समाचारहरू पनि थिए। त्यस्ता छ समाचार जो महामारीका कारण छायाँमा परे।