HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सन् २०२२ का केही रोचक क्षणः चकचके पशुपक्षीदेखि टीभीमा प्रसारित अनपेक्षित दृश्यसम्म

BBC News Nepali · 3 years ago

इस्वी संवत् २०२२ साल सकिनै लागेको छ। यो वर्ष द्वन्द्व, जलवायु परिवर्तनसँग सम्बन्ध भएका प्राकृतिक प्रकोपहरू, हिंसा र विरोधप्रदर्शन आदिले विश्वभरि चर्चा पाए। तर यो वर्ष केही रोचक घटनाहरूले पनि सञ्चारमाध्यममा स्थान पाए। नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले केही हाँसउठ्दा क्षण र बीबीसीमा प्रसारित केही अनपेक्षित दृश्यहरू यहाँ प्रस्तुत गरेका छौँ। #BBCNepali #Bloopers #FunnyVideo