Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सुन बजार सुनसान
BBC News Nepali · 6 years ago
सुनको मूल्य प्रतितोला रु ७०,००० पुगेपछि नेपालमा सुन किन्नेहरू कमै छन्। काठमाण्डूको सुन बजार सुनसान देखिएको छ। के भन्छन् त सुन बिक्रेताहरू?