HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सन् २०२०: अनलाइनमै बितेको वर्ष

BBC News Nepali · 5 years ago

महामारीलाई एकछिन बिर्सेर सोच्ने हो भने सन् २०२० लाई अनलाइनबाटै हाम्रा कति काम सम्भव हुँदो रहेछ भनेर सिकेको वर्ष भने हुन्छ। भिडिओ कलले हामीलाई कसरी जोड्न सक्दो रहेछ भनेर पनि धेरैले थाहा पाए। हामीले के के गर्यौँ त अनलाइन?