Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Samba Nepal footballer: खेल यात्राबारे नेपाली महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा'-BBC News Nepali
BBC News Nepali · 2 years ago
सावित्रा भण्डारी 'साम्बा' एक चर्चित नेपाली महिला फुटबलर हुन्। राष्ट्रिय टोलीका साथै उनले भारत र इजरेलमा समेत फुटबल खेलेकी छन्। युरोपियन लीग खेल्ने उनी एक मात्र नेपाली महिला फुटबल खेलाडी हुन्। उनले आफ्नो फुटबल यात्राका सुरुवाती दिनहरूदेखि हालका चुनौतीहरूबारे बीबीसी न्यूज नेपालीसँग कुरा गरेकी छन्। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #Samba #Football