Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
समुद्रमा फसेका ह्वेल शार्क यसरी मुक्त भए- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
इन्डोनेशियानजिकै समुद्रभित्र माछा मार्न बिछ्याइएका जालीमा फसेका पाँचवटा ह्वेल शार्कलाई गोताखोरहरूले मुक्त गरिदिएका छन्। ह्वेल शार्क सबैभन्दा ठूलो प्रजातिका माछा हुन्। तिनको सङ्ख्या घट्दो क्रममा रहेको इन्टरन्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जनाएको छ। #BBCNepali #Whale #Indonesia