Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Samajwadi Morcha Nepal: समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी के भन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
राजधानी काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आज एक बृहत् सभा आयोजना गरेको छ। त्यस सभामा भाग लिन आएका केही मानिसहरूलाई हामीले उनीहरू केका लागि कार्यक्रममा सहभागी भएका हुन् भनेर सोधेका छौँ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #SamajbadiMorcha