Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यबीच के सम्बन्ध छ?
BBC News Nepali · 7 years ago
दश वर्षको उमेरमा कसैको लाखौँ अनलाइन प्रशंसकहरू छन् भने उसलाई कस्तो अनुभव हुन्छ होला? हजारौँ प्रशंसकले तारिफ वा गाली गर्दा कस्तो अनुभव हुन्छ? सामाजिक सञ्जालका सुपरस्टारहरूको उदेकलाग्दो दुनियाँमा स्वागत छ। सोशल मिडियामा पाइने लाइकवरिपरि नै घुम्ने जीवन भएका तर मानसिक स्वास्थ्य समस्याबाट पीडित केही चर्चित युवाहरूलाई बीबीसीकी स्टेफ्नी हेगार्टीले भेटेकी छन्।