HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Salt amount: नुनमा आयोडिन बढी हुँदा नेपाली भान्सा र जनस्वास्थ्यमा परेको असर - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

पचपन्न सालमै बनेको ऐनलाई कार्यान्वयन हुने मिति नतोकिँदा झन्डै २७ वर्षसम्म नेपाली भान्सामा अधिक आयोडिन भएको नुन निर्बाध प्रयोग भइरहेको थियो। यो अवधिमा उच्च मात्रामा आयोडिन सेवन गर्दा मानिसहरूमा 'थाइरोइड' ग्रन्थिसम्बन्धी अनेक समस्या बढ्न थालेको विज्ञहरूले बताएका छन्। यसै विषयमा एन्डोक्रिनोलजिस्ट डा. ज्योति भट्टराईसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Salt #Iodine