HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘सेलरोटी खाँदै क्रिस्मस मनाउँदै’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

इसाई धर्मावलम्बीहरूका लागि क्रिस्मस सबैभन्दा ठूलो चाड हो। जीजस क्राइस्टको जन्मदिनका अवसरमा यो पर्व नेपाली इसाईहरूले पनि धुमधामले मनाउँछन्। त्यस दिन चर्चमा प्रार्थना र अन्य विभिन्न कार्यक्रम आयोजना गरिन्छ। कसैले केक काट्छन् भने कसैले सेलरोटी पनि पकाउँछन्। भिडिओ : विजय गजमेर #BBCNepali #Christmas #Festival