Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘स्कुटर चलाउँदा हामीलाई हर्न बजाएर खेदाउन खोज्छन्’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
स्कुटर चलाउने धेरै जसो महिलाहरूले सहज तरिकाले बाटोमा आवातजावत गर्न नपाएको गुनासो गरेका छन्। दुई पाङ्ग्रे सवारीसाधन चलाउने महिलाहरूले बाटोमा दैनिकजसो कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्नुपरेको बताएका छन्। उनीहरूले बाटोमा कस्ता कस्ता सकस भोग्ने गरेका छन् त? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Women #WomenIssue