HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

स्केटबोर्ड कुदाउने ६० वर्षीया आमा रत्नमैँया डङ्गोल

BBC News Nepali · 4 years ago

रत्नमैँया डङ्गोलले निजामति सेवाबाट अवकाश पाएपछि आफ्नो छोराको स्केटबोर्ड पसलमा समय बिताउन थालिन्। पसलमा ६० वर्षीया डङ्गोल युवा पुस्ताको रुचि भएको स्केटबोर्ड मर्मत गर्नेदेखि नयाँ खेलाडीलाई सिकाउने काम पनि गर्छिन्। उनले भर्खर-भर्खर आफैले खेल्न पनि सिकेकी छन्। भिडिओ स्टोरी: विजय गजमेर