Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सुजल कान सुन्दिनन् तर गीतमा नाचेर भिडिओ बनाउँछिन् - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सुजल बम सामाजिक सञ्जाल टिकटकमा निकै लोकप्रिय छिन्। उनले टिकटकमा नाचेका भिडिओ र अरू सेलेब्रिटीहरूसँग बनाएका भिडिओहरू हजारौँ हजारले हेरेका छन्। यसरी गीतहरूमा नाचेका भिडिओ बनाउने सुजल सुन्न र बोल्न सक्दिनन्। उनको यो समस्या जन्मजात हो। सुन्न र बोल्न नसके पनि बुबाको सहयोगमा आफू कलाकारिता क्षेत्रमा स्थापित उनको इच्छा छ। भिडिओ: विजय गजमेर #BBCNepali #DeafArtist #SujalBam