Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
साइबर अपराध: Ransomware भनेको के हो?
BBC News Nepali · 4 years ago
संसारभरिका मानिसहरू, मुख्य कम्पनीहरू र अस्पतालहरूमा कम्प्युटर प्रणालीमा प्रवेश गरी फाइलहरू पैसा दिए मात्रै चल्ने बनाइदिने साइबर हमला हुन थालेका छन्। त्यस्तो हमला गर्ने र्यान्समवेअरहरू के हुन् त? #Ransomware #CyberCrime #Technology