Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘साहुमहाजनले दिएको कष्टको तुलनामा त यो केही होइन।’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
घरव्यवहारमा आवश्यक परेर स्थानीय साहुमहाजनसँग लिएको ऋणको बोझमा थिचिएका उनीहरू दुई साता हिँडेर तराईबाट काठमाण्डू आइपुगेका छन्। काठमाण्डू आइपुगेका केही पीडितहरूको बिलौना हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओमा। #BBCNepali #LoanShark #Protest