Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
-सगरमाथामा ७० वर्ष: कीर्तिमानको होडबाजी, विज्ञ र पर्वतारोही चिन्तित किन? बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलरीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पुगेको छ। यो अवधिमा सगरमाथामा मानिसले धेरै कीर्तिमान बनाएका छन्। विश्वको अग्लो चुचुरोमा पाइला टेक्ने मोहमा धेरै जनाले ज्यान पनि गुमाएका छन्। मानिसको चाप बढ्दा सिर्जित समस्याबाहेक विश्वव्यापी तापमान वृद्धिका कारण सगरमाथास्थित हिमनदी र बरफ पनि दिनदिनै अस्थिर बनिरहेको विज्ञहरूले औँल्याएका छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Everest #Mountain