Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सगरमाथामा मङ्गोलियन हार्ट्सका गायक राजु लामाको कन्सर्ट - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
चर्चित गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। त्यति उचाइमा साङ्गीतिक कार्यक्रम गर्न सहज नभए पनि जलवायु परिवर्तनको सन्देश दिन आफूले त्यसो गरेको उनले बताए। लामा अहिले सगरमाथा आरोहण अभियानमा छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #ConcertAtEverest #ClimateChange #RajuLama