HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘सगरमाथाको टुप्पोमा पुगेपछि सबैभन्दा अग्लो चाहिँ हामी जस्तो लाग्छ।’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

२६ पटक सगरमाथा आरोहण गरेर दोस्रो धेरै पटक सगरमाथा चढेको कीर्तिमान बनाएका ४८ वर्षीय पासाङ दावा शेर्पा भन्छन्, “सगरमाथाको टुप्पोमा पुगेपछि सबैभन्दा अग्लो चाहिँ हामी जस्तो लाग्छ। अरू हिमालहरू सबै साना साना ढुङ्गा जस्तै देख्छ। र त्यहाँबाट तल झर्दै झर्दै आएपछि फेरि हामी चाहिँ सानो अनि हिमाल चाहिँ ठूलो देख्छ।” भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Everest #Expedition