HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सगरमाथा र अन्य पाँच हिमालमा किन फोहर खोजिँदै छ?

BBC News Nepali · 5 years ago

नेपालका हिमाली क्षेत्रमा प्रदूषण बढेको बताउँदै नेपाली सेनाको अगुवाइमा छ वटा हिमाल सफाइ अभियान थालनी गरिएको छ। सगरमाथासहित छवटा हिमालबाट एकैसाथ झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको सो अभियानमा झन्डै रु साढे १२ करोड खर्च हुने अनुमान छ।