Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सगरमाथा र अन्य हिमालको सफाइ किन गाह्रो?
BBC News Nepali · 5 years ago
नेपाली सेनाको अगुवाइमा ८,००० मिटरभन्दा अग्ला विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ वटा हिमालबाट २७.६७ टन फोहर सङ्कलन गरिएको छ। हिमाल सफाइ गर्न झन्डै एक महिना अघि थालिएको अभियानमा नेपाली सेना र शेर्पा सहित ११२ जना सक्रिय रहेका थिए। सङ्कलित प्लास्टिकजन्य फोहरलाई पुनः प्रयोग गरिने र धातुजन्य फोहोरबाट उपहारका सामग्री बनाउने योजना रहेको बताइएको छ। भिडिओ: कमल परियार #Everest #Mountain #Waste