HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सगरमाथा २५ पटक चढ्छु: कामिरिता शेर्पा

BBC News Nepali · 7 years ago

सगरमाथाको चुचुरोमा २३ पाइला टेकेका कामिरिता शेर्पाको लक्ष्य ५० वर्षको उमेरभित्र २५ पटक सगरमाथाको सफल आरोहण गर्नु हो। उनी ४९ वर्ष पुग्न लागेका छन्।