Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सगरमाथाः हिउँचितुवा आङरिता शेर्पाका नाति भन्छन् 'हिमाल चढ्न सजिलो रहेनछ' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
हिउँचितुवाको उपनामले परिचित कीर्तिमानधारी आरोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पा पनि आफ्ना पितापुर्खाको पदचाप पछ्याउँदै सगरमाथाको शिखरमा पुगेका छन्। कृत्रिम अक्सिजन प्रयोग नगरी १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको सन् २०२० मा ७२ वर्षको उमेरमा निधन भएको थियो। हजुरबुवाप्रति सम्मान व्यक्त गर्न आफूले सगरमाथा आरोहण गरेको नाति तेइस वर्षीय तेन्जिङ बताउँछन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Everest #Mountaineering