HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सगरमाथा आरोही शेर्पाको शव पर्खाइका ८ वर्ष

BBC News Nepali · 5 years ago

दशौँ पटक सगरमाथा चढेर फर्कने क्रममा नामगेल शेर्पाको सन् २०१३ मा तिब्बतपट्टि मृत्यु भयो। शेर्पाकी श्रीमती डोमा शेर्पाले आर्थिक अभावमा अन्तिम संस्कार गर्न शव समेत ल्याउन सकेकी छैनन्। जीवनयापनका लागि विदेशिएकी डोमा अहिले नेपालमै चिया पसल चलाइरहेकी छन्। हिमालका नायक शेर्पाका थुप्रै परिवारले भोगिरहेको पीडा यस्तै छ: