HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Safarwadi cave: इन्डोनेशियाबाट 'सोझै मक्का पुगिने' गुफामा मानिसहरूको घुइँचो - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इन्डोनेशियाको पश्चिम जाभामा अवस्थित सफरवादी गुफामा दिनहुँजसो मानिसहरूको घुइँचो लाग्छ। उक्त गुफालाई पवित्र मानेर इस्लाम धर्मावलम्बीहरू त्यहाँ जान्छन्। उक्त गुफामा एउटा 'गुप्तमार्ग' रहेको र त्यसबाट साउदी अरबस्थित मुस्लिम तीर्थस्थल मक्का पुग्न सकिने उनीहरूको विश्वास छ। इन्डोनेशिया र साउदी अरबको दूरी ८,००० किमिभन्दा बढी छ। यद्यपि उक्त गुफाबाट मक्का पुगिने किंवदन्तीमा विश्वास गर्ने मानिसहरूको सङ्ख्या आज पनि ठूलो छ। #BBCNepali #BBCNepaliSewa #Indonesia #SafarwadiCave