HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'साँचो डाक्टर'

BBC News Nepali · 6 years ago

हराएर वा जगेडा साँचो चाहिएर आएका ग्राहकलाई काठमाण्डू उपत्यकामा मात्र झन्डै ५०-६० वटा पसलले नयाँ साँचो बनाइदिन्छन्। त्यस्तै एउटा पसल चलाउने नकर्मी परिवारको कथा।