Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सबै आफन्तले शव पाउन कम्तीमा एक हप्ता- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरूमध्ये ४८ जनाको शवकाठमाण्डू ल्याइएको छ। २२ वटा शव पहिचान गरी पोखरामाआफन्तलाई बुझाइँदै छ। भिडिओ: विजय गजमेर #BBCNepali.#PlaneCrash #Aviation