Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rock-balancing India: एकमाथि अर्का ढुङ्गा अड्याउने कलाका फाइदा- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
'रक–ब्यालन्सिङ' अर्थात् ढुङ्गा अड्याउने कलाले ध्यान, धैर्य र प्रकृतिसँग आध्यात्मिक सम्बन्धलाई बढावा दिने यसको अभ्यास गर्ने एक कलाकारले दाबी गरेका छन्। भारतका गौतम वैष्णवले वर्षौँदेखि यस कलाको अभ्यास गर्दै आएका छन् र यस जटिल प्रक्रियामार्फत् उनले फरक आकारका ढुङ्गाहरूलाई कलात्मक मूर्तिकलामा रूपान्तरण गर्दै आएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #RockBalancing #Art