HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ऋषि सुनक: कति धनी? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

ऋषि सुनक राजा चार्ल्स तृतीयले नियुक्त गरेका यूकेका एशियाली मुलका प्रथम प्रधानमन्त्री हुन्। धेरै मानिसहरूले उनीहरू दुईको सम्पत्ति पनि तुलना गरिरहेका छन्। उनको सम्पत्तिबारे बनाइएको यो भिडिओ। #BBCNepali #RishiSunak #BritishPM