Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rigal Dhakal case: भारती मानन्धर भन्छिन्, ‘न्याय पाएँ तर डर कायम नै छ’ - BBC News Nepali
BBC News Nepali · 2 years ago
जन्मकैद पाएका योगप्रसाद ढकाल 'रिगल'लाई दिइएको सजाय माफी मिनाहालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि ढकालले हत्या गरेको भनिएका चेतन मानन्धरकी पत्नी भारतीले न्याय पाएको तर डर कायम नै रहेको बताएकी छन्। माफी मिनाहाका विरुद्ध भारतीले नै मुद्दा दायर गरेकी थिइन्। न्यायको माग गर्दै उनी दुई पटक अनसन पनि बसेकी थिइन्। आफूले मागेजस्तो फैसला भएपछि भारती के भन्छिन्? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #RigalDhakal #BharatiManandhar