Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rhino Relocation: पुष्पा र अञ्जली चितवनबाट कोशीटप्पु सारिए, सफल बन्ला स्थानान्तरण?- BBC News Nepali
BBC News Nepali · 2 years ago
चितवनको सौराहामा हुर्किएका दुई पोथी गैँडा- पुष्पा र अञ्जली- कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएका छन्। माउबाट छुट्टिएको अवस्थामा फेला परेका ती गैँडाहरूको चितवन राष्ट्रिय निकुञ्जमा औषधोपचार र स्याहारसुसार हुँदै आएको थियो। झन्डै १० घण्टा ट्रकमा राखेर ३५० किलोमिटर टाढाको नयाँ ठाउँमा पुर्याइएका उनीहरूका अबका चुनौती के छन्? भिडिओ स्टोरी: कमल परियार र ईश्वर जोशी #bbcnepali #rhino #conservation #relocation