Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Recycled toilet: केन्यामा दिसाबाट मल र पशुपक्षीको चारा यसरी उत्पादन हुन्छ - BBC News Nepali
BBC News Nepali · 2 years ago
केन्याको एउटा स्टार्टअप कम्पनीले एउटा यस्तो शौचालय बनाएको छ जहाँ 'ब्ल्याक सोल्जर फ्लाई' नामक झिँगा प्रयोग गरी मानवमललाई खेतीपातीमा हाल्न हुने प्राङ्गारिक मल र पशुपक्षीका लागि आहारा बनाइन्छ। 'स्यानिवाइज' नामक कम्पनीका अनुसार यो शौचालय पुनर्प्रशोधित प्लास्टिक र सिसाबाट बनाइएको छ र यसबाट अन्य शौचालयको जस्तो गन्ध आउँदैन। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #RecycledToilet #Toilet