HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rasuwa flood: रसुवामा आएको बाढीबारे जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययन- BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

नेपाल-चीन सीमामा अवस्थित रसुवा जिल्लामा ल्हेन्देखोलामा अकस्मात् आएको बाढीका कारण केही व्यक्तिको मृत्यु भएको र केही चिनियाँ नागरिकहित अझै कम्तीमा १८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। तर पानी नपर्दै कसरी बाढी आयो? जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalFlood #Rasuwa